Logo

Student Corner

मेराे विद्यालय

Written by: Khushi Rani Dahal - 35011, Grade I

Posted on: 14 February, 2024

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । यो सिफलमा छ । हामी मिलेर स्कुलमा पढ्छाैँ । हामी मिलेर स्कुल सफा गर्छौँ । हाम्रो विद्यालय सफा र सुन्दर छ । यहाँ हरियाली बगैँचा छ । हाम्रो विद्यालयमा धेरैजना गुरू र गुरुआमाहरू हुनुहुन्छ । उहाँहरूले हामीलाई राम्रोसँग पढाउनुहुन्छ । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।