Logo

Student Corner

जङ्‌‌गल

Written by: Pratyush Lohani - 31019, Grade V

Posted on: 12 February, 2024

अग्ला अग्ला रुखहरू

सुन्दर ती फूल

यहिँबाट फुट्छन् हेर

पानीका ती मूल।।


 

थरी थरी बाेटबिरुवा

दिन्छन् चिसो हावा

 संरक्षण गर्दै प्रयोग गरे

 हुन्छ धेरै लाभ ।।


 

वन्यजन्तुकाे वासस्थान

जङ्‌‌गल हाे नेपालको धन

 यस्तो ठाउँ घुम्न पाउँदा

 रमाउँछ सबकाे मन ।।


 

हरियाली सबैतिर 

सुन्दरताको खानी

जङ्‌‌गल घुम्दा रमाउँछिन्

 हाम्री सानी नानी ।।