Logo

Student Corner

आमा

Written by: Prasumi Sharma - 31050, Grade V

Posted on: 06 February, 2024

आमा तिम्राे ममताकाे कुनै माेल छैन

आमा तिमीभन्दा ठुलाे याे संसारमा काेही छैन

 तिम्राे एक मुस्कानले मेराे बाटाे खुल्छ

तिमी हाँसेकाे देख्दा म मेराे दुःख पीडा भुल्छु


 

आमा तिमी नै मेराे इश्वर हाै

आमा तिमी नै हाै मेराे जीवन

आमा तिमी नै मेराे अन्नदाता

आमा तिमी नै मेराे भराेसा

 

 

तिमी नै मेराे कथा, कविता र गजल

आमा तिमी नै हाै मेराे जीवनकाे गीत

तिमी नै मेराे संस्कार, सभ्यता र कानुन हाै

तिमी नै मेराे उज्ज्वल भविष्यकाे संवाहक हाै