Logo

Student Corner

मेरो देश

Written by: Arwin Tandukar - 30005, Grade VI

Posted on: 01 February, 2024

संसारको सबैभन्दा सुन्दर मेरो देश नेपाल 

आफ्नै संस्कृति र सभ्यतामा रमाएको मेरो देश नेपाल

 चार जात छत्तिस वर्ण मिलेर बसेका छन् नेपालमा

 दसैँ  तिहार, इद, ल्होसार मिलेर मनाउँछन् यहाँ


 

 मेरै देशमा छ विश्वको अग्लो शिखर सगरमाथा

 हिमाल, पहाड र तराईमा बाँडिएको छ नेपाल 

विकासतिर लम्केको  छ मेरो देश नेपाल

विश्वभरि चिनिएको छ मेरो देश नेपाल


 

संसारको सुन्दर देश मेरो प्यारो नेपाल 

देश विकासमा लाग सबै सुतेर समय नफाल ।