Logo

Student Corner

हामी बालबालिका

Written by: Paridhi Pant - 30054, Grade VI

Posted on: 30 January, 2024

बालबालिका भनेका कर्णधार हुन् भविष्यका 

कठोर मिहिनेत गरेर चम्कन्छन् विश्वमा

 जिन्दगीको महत्त्वपूर्ण समय खेर फाल्नुहुँदैन 

कमाउन सकिएला  सम्पत्ति तर फर्केर आउँदैन बालापन


 

बालबालिकाको प्रतिभा नै देश विकास‌को सूत्र हो 

बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी 

आजका बालबालिका भोलि देशका संवाहक हुन् 

त्यसैले सबैको ध्यान जानुपर्छ बालविकासमा ।