Logo

Student Corner

पुतली

Written by: Aayusi shrestha - 26002, Grade X

Posted on: 30 January, 2024

पुतली, तिम्रो रूप कति राम्रो,

फूलको सजावटमा हेर्दा मन भरियो।


 

तिम्रा रङ्गहरू चम्किला अनि सुन्दर 

पर्वहरूमा हेरी आफ्नो सानो दरबार बनाइयो।


 

तनमा, वनमा, हरियो ठाउँमा,

तिम्रो सौन्दर्यले सजायो मेराे मन


 

छोटो हौँ  तिम्रो आकार,

तर तिम्रो सौन्दर्यमा  ठुलो अर्थ छ ।


 

पुतली, तिमी हाै फूलको सुन्दर बोल,

तिम्रो रूपले हाम्रो मनमा छायाे खुसी ।


 

फूलहरूसँग रमाइलो खेल,

तिम्रो सौन्दर्यले हामीलाई मनोहर बनायो।


 

पुतली, तिम्रो सौन्दर्यले होस् हाम्रो मनमा,

प्रेम र आनन्दको रङ्ग ल्यायो।