Logo

Student Corner

सहरी जीवन

Written by: Kritanjali Odari - 27018, Grade IX

Posted on: 29 January, 2024

प्रदूषणले भरिएकाे दु:खी जीवन

बिहानदेखि साँझसम्मकाे परिश्रम

 धेरै चुनाैतीकाे सामना गर्नुपर्ने 

धेरै सुविधाहरू बिचमा समस्या

यही त हाे मेराे सहरी जीवन,


 

देख्छन् सबैले खुसी मात्र सहरमा

दुखी जीवन कष्टकर छ सहरमा

खसीकाे लागि मर्नु पर्ने सहरमा

कैयाैँ खुसी देखेर मर्नु पर्ने रहरमा 


 

 

कसैलाई ध्यान कसैकाे नहुने

कसैकाे पीडाले कसैलाई नदुख्ने

कसैलाई नछुने मराे याे सहरमा

 बाँच्ने इच्छा हुँदा मर्नु पर्ने रहरमा ।



 

गाउँको अनुभूति बिर्सियाे सहरमा

दिनदिनै स्वच्छ हावा हराइरहेछ सहरमा 

खुसीकाे जिन्दगी बाँच्ने रहर सहरमा

रहरका लागि मानिस बाँचेका छन् सहरमा ।