Logo

Student Corner

तिहार

Written by: Ketan jung Koirala - 35010, Grade I

Posted on: 29 January, 2024

तिहार रमाइलो चाड हो । तिहार हिन्दुहरूले मनाउने गर्दछन् । तिहारमा हामी काग, कुकुर, गाई र गाेरुकाे  पूजा गर्दछाैँ । तिहारमा दिदीभाइ र दाजुबहिनी बीचमा मित्रता बढ्छ । दिदीबहिनीले दाजुभाइलाई टीका, माला लगाउँछन् । याे पर्व उज्यालो दिने पर्व पनि हो । तिहारमा धेरै रमाइलो हुन्छ ।