Logo

Student Corner

रातकाे चन्द्रमा

Written by: Phoebe Shrestha - 26016, Grade X

Posted on: 23 January, 2024

रातको आकाशमा, चाँदीको प्रकारको बेलुन,

जुन सहरभरी चम्किरहेको थियो

बेलुन वरिपरि ताराहरू

ओहाे, मैले नजिकबाट हेरे  त्यो चन्द्रमा थियो।


 

हो पक्कै पनि, चन्द्रमा जस्तो राम्रो केही छ ?

मलाई त्यस्तो लाग्दैन

चन्द्रमा रातको उज्यालो हो,

एक, जसले हामीलाई अन्धकारमा उज्यालो दिने ।


 

चन्द्रमा, त्रुटि भए पनि तिमी चम्कन्छौँ 

कसलाई थाहा छ तिमीले के पार गरेको छ ?

म अझै सोच्छु तिमी किन यति दयालु छौ ?

वास्तवमा, तिमीले हामीलाई माया पो गर्छाैँ।


 

यहाँबाट, तिमीले हामीलाई रक्षा गर्दै छाै

तिमीले हामीलाई माया मात्र गर्दैनौ 

तर हाम्रो ख्याल पनि गर्छौ।

शब्दहरू पर्याप्त छैनन् तिमीलाई वर्णन गर्न,

यदि मैले गर्छु भने, यो दशकौँ लाग्छ ।


 

अहिलेसम्म तिम्रो चमक छ,

जाडो र गर्मीले पनि तिम्रो चमक हटाउन सक्दैन।

मैले तिमीलाई एक रातको लागि हराएको देखेको छैन,

किनभने तिमीलाई आफ्नो जिम्मेवारी थाहा छ।


 

तिमी सपनाको अभिभावक हाैँ,

हरेक रातमा, चम्किरहन्छाैँ

हे चन्द्रमा तिमी धेरै उज्यालो छौ,

तिमी ब्रह्माण्डीय नृत्यमा ताराहरूसँग नाच्छाैँ।


 

शान्ति, दयालु, भविष्यको प्रतीक,

कसैलाई आफ्नो ठाउँ लिन नदिऊ।

अनन्त प्रेमको प्रतीक,

आकाशीय रत्न, यति माथि।


 

 तिमी चम्किरहनु, मुस्कुराइरहनु,

तिमीलाई विचलित देखेर,

 संसार अन्धकारमा डुब्नेछ।

सहज चन्द्रमा, निरन्तर वरदान,

शान्त रातमा, हाम्रो मार्गदर्शक चन्द्रमा।