Logo

Student Corner

होली पर्व

Written by: Aayansh Bista - 35001, Grade I

Posted on: 22 January, 2024

मलाई होली पर्व मनपर्छ । म साथीहरूसँग मिलेर होली खेल्छु । होली रङहरूको चाड हो । होलीमा मलाई लाेला हान्न मन पर्छ । हाेलीमा मिठामिठा खानेकुरा खाइन्छ । साथीहरूसँग भेटघाट पनि हुन्छ । हामी एकअर्कालाई रङ पनि लगाउँछाैँ । म होलीमा पिच्कारी पनि हानेर खेल्छु । होलीमा धेरै रमाइलो हुन्छ ।