Logo

Student Corner

मेराे परिवार

Written by: Rashik Adhikari - 30050, Grade VI

Posted on: 17 January, 2024

आ-आफ्नो काम गर्छाैँ हामी सबै जना 

संयुक्त परिवारमा बस्यौं अझैसम्म

 सबै जना गर्छाैँ उहाँहरूलाई इज्जत र सम्मान 

सबै जनाले गर्नुपर्छ वृद्धहरूको इज्जत र मान


 

हामी पढ्छौँ, बाबाआमा व्यापार गर्नुहुन्छ 

बेलुका भएपछि घरमा जम्मा हुनुहुन्छ 

सबै जना बिहानदेखि काममा खट्‌नुहुन्छ 

म कक्षा छ मा पढ्छु, दाइ डाक्टर पढ्नुहुन्छ


 

काम गर्दा गर्दै कहिले काहीँ, सकिदिन्छ रात

 परिवारमा दिनहुन्छ एक अर्कालाई साथ 

कहिल्यै पनि मान्दैनन्, कसैले पनि हार 

सबैभन्दा खुसी  छ मेरो परिवार ।