Logo

Student Corner

रुख

Written by: Aarika Jha - 31003, Grade V

Posted on: 21 December, 2023

घाम लाग्दा तिम्रै छहारी

वर्षामा तिमी नै हाै ओडारी

घर बनाउँदा तिम्रै हुन्छ 

काठकाे भकारी
 

हरियालीकाे तिमी नै हाै चिनारी

तिमी विना विश्व हुने छ खाली

फल र फूल दिन्छाै तिमी छानी छानी

तिम्रै कारण बाँचेका छाैँ हामी प्राण धानी
 

चराहरूकाे घर हाै तिमी

बनाउन दिन्छाै गुँड दुःख नमानी

प्राणीहरूकाे आश्रय स्थल हाै

प्राकृतिक सुन्दरताकाे खानी हाै