Logo

Student Corner

प्रकृतिको सौन्दर्य

Written by: Mansi Singh - 27008, Grade IX

Posted on: 19 December, 2023

आकाशबाटै उदाएर सूर्य 

 अस्ताउँछ र बिलाउँछ आकाशमै

आकाशमा हिरा जस्तै,

ताराकाे चमक र सुन्दरता

लाेभ लाग्दाे जीवन बाँचिरहेछ

ताराहरू माथि चम्किरहेछन् ।,
 

ताराहरू माथि चम्किन्छन्,

एक दृश्य जसले मलाई माया गर्छ।

चन्द्रमाको चमक छ

शान्त प्रकाश देखिन्छ

सुन्दरताकाे बहुरङ्ग छ ।
 

रूखहरूबाट हावाले 

पात उडाउँदै हल्लाउँछ 

र जमिनमा लामाे सास बिसाउँदै

पातले थकाइ मार्छ र सुस्ताउँछ ।
 

संसार रमणीय अनि सुन्दर छ,

म देख्छु, अचम्मको ठाउँ

म सुन्दरताको लागि कृतज्ञ छु

सुन्दरता मेरा लागि 

हामी एक अर्काका सारथी ।