Logo

Student Corner

नेपाल

Written by: Raj Manandhar - 31023, Grade V

Posted on: 15 December, 2023

जता हेर्छाैँ डाँडैडाँडा नदीनाला र हिमाल

याे हाे मेराे सानाे तर स्वर्गजस्ताे नेपाल
 

सुनाैलाे छ तराई हाम्राे सेताे छ हिमाल

हरियाेपरियाे छ पहाड हाम्राे कस्ताे सुन्दर नेपाल
 

वीर गाेर्खालीकाे रगतले बनेकाे हाम्राे देश

भिन्न भिन्न भाषा धर्म भिन्न भिन्न भेष        

सबैसँग मिलीजुली काम गर्ने बानी बसाल

कसैसँग झुक्न नजानेकाे हाम्राे देश नेपाल