Logo

Student Corner

म सानो हुँदा

Written by: Aadhya Shri Poudel - 30001, Grade VI

Posted on: 20 November, 2023

जब म सानो थिएँ

म मलमा गएँ

म अग्लो हुन चाहन्थेँ

स्टलमा पुग्नकाे लागि

 मैले मेरी आमालाई फोन गर्नुपर्ने थियो

  म मेरो खुट्टाको टुप्पोमा उभिएको थिएँ

  त्यसपछि म हराउन पनि सक्ने छु

किनभने त्यहाँ ठुलो भिड थियो

म याे कुरा सबैलाई भन्न चाहन्थे

तर म साँच्चै सानो थिएँ

कसाे कसाे म बाहिर निस्किन सफल भएँ

तर बाहिर पानी परिरहेको थियो

पानी परेको बेला एउटा रेस्टुरेन्टमा गएँ

मलाई मेरी आमाले खाेज्नुभएकाे थियाे

मैले मेरी आमा भेटाएँ अनि धेरै खुसी भएँ