Logo

Student Corner

मिहिनेत

Written by: Sonu Lama - 27013, Grade IX

Posted on: 08 November, 2023

मिहिनेत नै नगरी फलकाे के आशा गर्नु 

सफालता पाइन भनेर  उपाय हाेएन त्यसकाे मर्नु

सफलताकाे बिचमा आउँछन् धेरै बाधा

भाेग्नेलाई मात्र थाह हुन्छ दुःख अरूलाई सादा ।

 

मिहिनेत खटिएर मात्र हाेइन भन्नू 

बलले मात्र हाेइन, बुद्धिले काम गर्नू

पछि हाेइन जीवनमा सधैँ अघि सर्नू

अरूकाे हाेइन आफ्नाे भर आफैँ पर्नू ।

 

आज गराैँ मिहिनेत भाेलि पनि गराैँ

आफ्नाे काम गर्नलाई अघि अघि सराैँ

ढिलै भए पनि आउनेछ, मिहिनेततकाे फल

मन रमाउने छ, खुसीकाे साथ हरपल । 

 

सबै काममा साथ दिने हाम्रा आमा बुवा

हामीमाथि गर्व गरुन् हाम्राे काम हेर्दा

उहाँहरूलाई खुसी पार्ने हाम्राे सपना

मनमा यही कुरा लिएर अगाडि बढेकी म ।