Written by: Rudrayani Shrestha - 30025, Grade VI
Posted on: 07 November, 2023
सबै कुरा प्रकृतिले दिएकाे हो
भगवानले हामीलाई सुन्दर संसार दिनुभएको छ
चराहरू आकाशमा उड्छन्
हिमाल अग्लो छ, याे सबै प्रकृतिकाे देन हाे
रूखहरू हरिया छन्
पानी सफा छ तर हामी यसमा दयालु छैनौँ
हामीले यसलाई हानि मात्रै गरिरहेका छौँ
प्रकृतिकाे उपहारलाई हामी मानिसले नाश गरिरहेका छौँ
प्रकृति सुन्दर छ,जुन रङ्गीन छ
हाम्राे देशलाई प्रकृतिले सबै कुरा दिएकाे छ
हाम्राे देश संसारमा सुन्दर देश भनेर चिनिएकाे छ
सुन्दर देश नेपालकाे रक्षा गर्नु हामी नेपालीकाे कर्तव्य हाे।