Logo

Student Corner

आमाकाे माया

Written by: Sabhya Marasini Pradhan - 30039, Grade VI

Posted on: 25 August, 2023

आफूले दुःख कष्ट सहेर 
आफ्नाे सन्तानकाे लागि भनेर
रातदिन काम गरेर
आफ्नाे सुम्पिन्छिन् जीवन

 

आफू बस्छिन्  दुःखमा 
सन्तानलाई राख्छिन् सुखमा
सन्तानलाई चाेट लागे रुने
सन्तानकाे खुसीमा खुसी हुने

 

आफू भाेकै बसेर हामीलाई खुवाउने
सन्तानकाे खुसीमा रमाउने
तिमी नै हाै मेरी आमा
मैले गर्छु तिम्राे सेवा

 

दिन्छ्याै  तिमीले मेराे साथ
नछुटाेस् कहिल्यै आमाकाे काख