Logo

Student Corner

सूर्य र चन्द्रमा

Written by: Sakshi Singh - 29027, Grade VII

Posted on: 31 July, 2023

जब म तिमीलाई एक ठाउँमा देख्छु
मलाई धेरै राम्रो लाग्छ।
तर जब म तिमीलाई अर्को ठाउँमा देख्छु
रात सुनसान लाग्छ ।

 

तिम्राे अनुपस्थितिमा 
संसार अध्याँराे हुन्छ ।
तर जब तिमी दिनमा हुन्छौ
तिम्राे उपस्थितिले पृथ्वी प्रकाशमय हुन्छ ।

 

जब म तिमीलाई देख्छु
कतै कतै राम्रो लाग्छ।
जब मेरो मन दुख्छ
कतै कतै नराम्रो लाग्छ।

 

तिमीले दिएको प्रकाश 
मानव जीवनलाई उज्यालो बनाउछाै ।
दिनमा  र रातमा
रमाइलाे बनाउछाै

 

तिमी उज्याला छौ
उज्यालाे बाँडिरहन्छाै।
तिमीबिना चल्न कठिन छ ?
सृष्टिक्रमकाे कथा ।