Logo

Student Corner

गौतम बुद्ध

Written by: Ojaswini Lama - 29019, Grade VII

Posted on: 23 June, 2023

नेपालमै जन्मिएका गौतम बुद्ध
नेपाल मै फैलाएर बुद्ध धर्म ज्ञान
राजकुमार थिए उनी लुम्बिनीका 
त्याग र तपस्याले नाम कमाएका ।

 

पिपलकाे रुखमुनि उनले  गरे ध्यान 
धेरै ध्यान गरेपछि सिद्धि उनकाे धन
ज्ञान प्राप्त गरेपछि सबैलाई ज्ञान बाँडे
नेपालमा उज्यालाेकाे ज्याेति उनले गाडे ।

 

लुम्बिनीमा जन्मेका शान्तिका अग्रदूत 
उनकाे त्याग र तपस्याले फुट्रयाे ज्ञानकाे मूल
गौतम बुद्ध सधै हिंसाको बिरुद्ध उठे
सबै प्राणीको जीवनको लागि नारा चलाए

 

बुद्ध धर्म संसारकाे ग्रन्थ अनि सार
उनी नै हुन् संसारलाई हल्लाउने आधार