Written by: Sakshi Singh - 29027, Grade VII
Posted on: 17 May, 2023
जब तपाईं आउनुहुन्छ
त्यो समय पहिले नै रात छ
जब तपाईं जानुहुन्छ
त्यो समय त्यो दिन हो
राम्राे समयकाे सुरु
कामबाट हुन्छ
बिहानीकाे सुरु
मिर्मिरेकाे उज्यालाे
घामबाट हुन्छ ।
मलाई थाहा छैन
त्यहाँ केही छ
जसले मलाई राम्रो महसुस गराउँछ
जुन दिनकाे उज्यालाे
अनि रातकाे अँध्याराे छ ।