Logo

Student Corner

मेरो बहिनी

Written by: Deeva Shrestha - 28016, Grade VII

Posted on: 23 March, 2023

दयालु र शुद्ध,

कहिल्यै गर्दिन युद्ध l

चाहिने जस्तो साथी,

लाग्छ मलाई माथि l


 

मायालु र सहयोगी,

मातृस्नेहको उपयोगी l

आमाको जस्तो व्यवहार, 

दिन्छ प्रेमको ठुलो हार l

 

खुसीको समयमा,

मसँगै हाँसेर l

दुखीको समयमा,

मसँगै रोएर l

स्नेहकी खानी

संस्कारकी रानी 


 

मेरै बहिनी 

मेरो संसार !

मेराे साथ

सबैकी प्यारी

मेरी प्यारी बहिनी