मन पर्ने पाेसाक
Written by:
Brisha Maharjan - 34031, Grade I
Posted on:
21 March, 2023
मलाई मन पर्ने लुगा हुडी र पाइन्ट हाे किनभने याे लुगा लगाउन धेरै नै सजिलाे हुन्छ । याे लुगा मलाई दसैँमा मेरी आमाले किनीदिनुभएकाे हाे । म याे लुगा लगाएर धेरै ठाउँमा घुम्न गएकी छु ।