Logo

Student Corner

यथार्थ

Written by: Shreevaani Dhungel - 29044, Grade VI

Posted on: 20 March, 2023

 

किसानकाे काम धेरै छ ठुलाे  खुवाउने सबलाई माम

त्यसैले अन्न नफालाैँ साथी कठिन छ गर्न काम ।

 

एउटी आमा धेरै महान सबैलाई सघाउने 

हाँसेर भुल्छिन् पीडा र मर्का निरन्तर काम गर्ने ।

 

हाम्रा शिक्षकले माया गरेर सबैलाई पढाउने 

हामीलाई असर संस्कार दिई अगाडि बढाउने ।

 

घरकी लक्ष्मी नगर्नु पढाइ छाेरीलाई नभन्नु

पढेर ठुली ऊ पनि  बन्छे घरमा नराख्नु ।

 

सबै  हामी नेपाली हाैँ त एउटै  नेपाल 

सुन्दर फूलका असङ्ख्य माला बन्नु छ झलमल ।