Logo

Student Corner

विदेश

Written by: Eva Adhikari - 29012, Grade VI

Posted on: 08 March, 2023


 

विदेशी नेपाल घुम्न आउँछन् 
हामी किन नजानी 
घुमेर नेपाल विदेशी यहाँ किन नबस्ने 
भन्छन्  विदेश सुन्दर छ  ।

 

नेपाल छैन र ?
यहाँ बसर खान किन नराम्रो छ 
नेपाली किन विदेश जानी 
मन दुखी बनाए यहाँ रमाउन नजाने

 

नेपाल मेरो देश 
सुन्दर छ ज्यादै
सगरमाथा छ यहाँ 
के छैन मेरो देशमा

 

सुन्दर प्रकृति  र सगरमाथा 
चरा चुरुङ्गी यता र उता 
सुन्दर र विशाल 
छ मेरो नेपाल