Written by: Hardik Sharma Phuyal - 29047, Grade VI
Posted on: 03 March, 2023
म देख्छु त्याे देउराली डाँडा,
जहाँ मेरा पुस्ता जन्मिए।
जहाँ मेरा पुस्ता हुर्किए।
जहाँ म जन्मिएँ।
अहिले पनि याद आउछ।
रमाइलाे लाग्छ।
मजा आउछ।
मेराे मुटु त्रिप्त हुन्छ ।
मलाइ याद आउछ,
जब, म आँगनमा,खेल्थेँ,
मलाइ याद आउछ,
अनि मन्द मुस्कान छाउँछ
म देख्छु जहाँ मेरा,
पुस्ता जन्मिए।
त्याे डाँडा छिया छिया ,
परेकाे छ अहिले।
जहाँ हराभरा
देखिन्थे पहिले ।