Written by: Vidhatri Thapa - 34023, Grade I
Posted on: 02 March, 2023
मलाई मन पर्ने पाेसाककाे नाम घाँगर हाे । मसँग राताे, पहेँलाे, गुलाफी, निलाे र हरियाे रङका घाँगर छन् । त्यसमध्ये मलाई गुलाफी रङकाे घाँगर धेरै मन पर्छ ।