Logo

Student Corner

प्रकृति

Written by: Eva Adhikari - 29012, Grade VI

Posted on: 01 March, 2023

 

म नेपालमा बस्ने नेपाली 

सुन्दर लाग्छ सबैतिर 

लालीगुराँस , जाइ 

सयपत्री र मखमली  ।

 

हराभरा सबैतिर 

मेरो देश नेपालभित्र

खोला बगिरहको छ 

नाला हाँसी रहको छ  ।

 

मान्छे हाँसिरहेका छन् 

प्रकृति लागि फोहोर पारेका छन् 

 

सुन्दर प्रकृति बनाउन म कोसिस गरिरहको छु 

मलाई सहयोग गर्ने मान्छे लागि कुरिरहेको छु 

 

प्रकृति हाम्रो सबै कुरा हो 

सुन्दर बनाउने हाम्राे हातमा 

प्रकृतिलाई हसाउनुपर्छ 

पुतलीलाई नचाउनुपर्छ ।