Written by: Sakshi Singh - 29027, Grade VI
Posted on: 17 February, 2023
तिमी मात्र जीवन हौ
तिमी मात्र संसार हौ
तिमी बिना कसरी बाँच्ने
तिमी बिना संसारमा केही छैन
हावा एक चीज हो
जसले जीवन दिन्छ
जीवन बिना के हुनेछ
यसको बारेमा आफै सोच्नुहोस्
त्यो एक हावा
जसबाट हामी बाँचेका थियौँ
जसले हामीलाई मात्र दिन्छ
खुसीसाथ बाँच्ने जीवन
सारा संसारमा तिमी छौ
सारा संसारमा तिमी मात्र रहन्छौ
तिमी बिना सोच
हामी कसरी बाचाैँला ।