Logo

Student Corner

नेपाल

Written by: Eva Adhikari - 2028013, Grade IV

Posted on: 21 July, 2020

नेपाल दक्षिण एसियाको  एक मुलुक हो । यसको क्षेत्रफल १४७१८१ वर्ग किलोमिटर रहेकाे छ । यसको पूर्व पश्चिम लम्बाई ८८५ किलोमिटर छ र उत्तर दक्षिण चौडाई १९३ किलोमिटर  रहेकाे छ । नेपालकाे पूर्व पश्चिम र दक्षिणमा भारत देश पर्दछ भने उत्तरमा चिन पर्दछ। नेपाललाई सात प्रदेश, १४ अञ्चल र ७७ जिल्लामा विभाजन गरिएको छ । नेपालको राजधानी काठमाडौँ हो। विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा नेपालमै पर्दछ । लुम्बिनी, पशुपतिनाथ, बौद्धनाथ, नेपालका  चिनारी हुन् ।