Logo

Student Corner

मेरी बहिनी

Written by: Sophia Shrestha - 29034, Grade VI

Posted on: 07 February, 2023

मेरी प्यारी बहिनी 
सबैकी प्यारी पढ्छे, लेख्छे, खेल्छे
अनि स्कुल जान्छे 
हामी सबै जनाले 
भनेकाे नि मान्छे

हामी सबकाे छायामा
हुर्केकी छे मायामा
सबैलाई मदत गर्छे 
प्रगतिकाे पथमा छे
सबकी असल बन्छे ।

मिठा मिठा कुरा गरी 
सबलाई छक्क पार्छे 
चकचके छे चुलबुले छे 
तर धेरै ज्ञानी छे 
मेरी सानी बहिनी 
सबैकी प्यारी छे ।