Logo

Student Corner

खानेकुरा

Written by: Agrim Rijal - 2028005, Grade IV

Posted on: 20 July, 2020

खानेकुरामा धेरै कुरा पर्छन् । १. बजारिया खानेकुरा र २. घरमा बनाएका खानेकुरा ।  हामीले घरमा बनाएका  खानेकुरा खानुपर्छ। हामीले बाहिरको खानेकुरा खायौँ भने हामीलाई धेरै रोग लाग्छ । हामीले घरमा पकाएका स्वस्थ खानेकुरा मात्र खानुपर्छ। हामीले खानेकुरा फाल्नुहुँदैन। एक एक थोपा पानी जम्मा गर्दै धेरै पानी हुन्छ भने एक एक अन्न जम्मा गर्दा धेरै अन्न हुन्छ ।त्यसैले हामीले खानेकुरालाई खेर जान दिनुहुँदैन।