Logo

Student Corner

७ मानव मस्तिष्कका तथ्यहरू:-

Written by: Kristina Rai - 27006, Grade VIII

Posted on: 30 January, 2023


१) हाम्रो दिमाग ब्यूँझिएको अवस्थामा भन्दा निद्रामा हुँदा बढी सक्रिय हुन्छ ।

२) मस्तिष्कको सबैभन्दा ठुलो भाग सेरेब्रम हो, जसले मस्तिष्कको वजन ८५% बढाउँछ।

३) मानव मस्तिष्कले औसत दिन ७०,००० विचारहरूको सङ्ख्या उत्पादन गर्दछ ।

४) मानव मस्तिष्कमा लगभग ७५% पानी रहेको छ।

५) हामीले हाम्रो मस्तिष्कलाई स्वस्थ राख्न पौष्टिक खाना खानुपर्छ ।

६)राति सुत्दा देखिने सपना हाम्रो  मस्तिष्कमा कल्पना र भौतिक अवस्थाको संयोजन हो।

७) हामी हाम्रो मस्तिष्कको १०% भन्दा बढी प्रयोग गर्छौं।