समय
Written by:
Livana Karmacharya - 30013, Grade V
Posted on:
19 January, 2023
समय तिमी छौ
सबैभन्दा बहुमूल्य।
खै हिरा, मोती,सुन्,
चाँदीका त छन् मूल्य
सारा। तिमी चाहिँ
कहाँ, कहाँ । तिमी
खेर गयौ भने दु:ख
पाउने छन् सारा । भन्छन्
बुढापाकाले पनि तिमी
छौ किम्तीवाला ।
साँच्चै रहेछौ तिमी
किम्ती सबैतिर ।