Logo

Student Corner

वातावरण र प्रदूषण

Written by: Sayam Adhikari - 27011, Grade VIII

Posted on: 18 January, 2023

वातावरण भनेको हाम्रो वरिपरिको ठाउँ, हावा,  पनि,  स्वभाव , अनि बानी, हुन् । वातावरणलाई स्वच र स्वस्थपुर्वक राख्नुपर्छ। सब्बेइ मानिस ले वातावरण सफा र प्रदूषणनहुने काम गरेमा वातावरण मात्र होइन हाम्रो स्वास्थ्य पनि स्वोच हुन्छ।प्रदूषणभनेको केहि कुरा को नराम्रो असर हुनु हो। हामीले गरेका कामको नराम्रो असरले हामीलाई पनि गम्भीर असर परिरहेको छ। हामीले बाहिर फोहोर महिला गर्दा किरा फत्यन्ग्रह हरू त्येही फोहोर टेकेर छोएर हाम्रो घर मा राखेको खुल्ला खाना , चम्चा , थाल फोहोर भएर बिमारी को अवस्था धेरेइ हुन्छ।

हामीले चलाउने सवारी साधन ले प्रयोग गर्ने धुवा ले सासं फेर्न गारो हुन्छ। उद्योग बाट आइने धुवाँ पनि हाम्रो स्वस्थ को लागि हानिकारक छ।  क गर्ने त ? यो प्रस्न धेरेइ को मन मा उठिरहेको होला। एस्त कुरा को समाधान गर्न सजिलो छ। हामीले सड्ने र नसड्ने फोहोर छुटाएर राख्यो , फोहोर बाहिर नफाल्ने , बिजुली बाट चल्ने सवारी साधन को प्रयोग गर्ने , रुख को बिरुवा रोपने गर्यौं भने वातावरण प्रदूषणहुन बाट रोक्किन्छ। वातावरण हामीलाई महत्वपूर्ण कुरा हो।

वातावरण सफा नभएमा हाम्रो सोच र स्वस्थ पनि त्येस्तेइ फोहोर हुन्छ। अहिले बलेन मयोर भएकाले एस्त कुरा मा ध्यान बादी लगाएको छन्। हामीले यो ध्यान अजै महत्व थपि दियौं भने वातावरण को प्रदूषणभन्ने कुरेइ हुदेइन।