Logo

Student Corner

प्रदूषण

Written by: Prabal Dawadi - 2028024, Grade III

Posted on: 09 March, 2020

हाम्रो वरपरको वातावरण विभिन्न कारणले फोहोर हुनुलाई प्रदूषण भनिन्छ ।  प्रदूषण विभिन्न प्रकारका हुन्छन् । जस्तै: भूमि प्रदूषण, जल प्रदूषण, वायु प्रदूषण, ध्वनि प्रदूषण, आदि ।  प्रदूषणले हाम्रो स्वास्थ्यमा विभिन्न असरहरू पार्छन् र हामीले जताततै फोहोर फाल्नाले, पानीमा ढल मिसाउनाले, पुराना गाडीहरू चलाउनाले वातावरण प्रदूषण हुन्छ ।  वातावरण प्रदूषण भएमा हामी मानिस र जनावरहरू सबैलाई असर पर्छ । हामीले प्रदूषणलाई नियन्त्रण गर्नुपर्छ । घरपालुवा जनावर जताततै च्रराउनु हुँदैन । पानीका स्रोतहरू सफा राख्नुपर्छ ।  धुवाँ निकाल्ने साधन चलाउनु हुँदैन| यसो गरेमा हामी स्वास्थ्य रहन सक्छौं ।