Logo

Student Corner

नेपाल

Written by: Eva Adhikari - 29012, Grade VI

Posted on: 09 December, 2022


मेराे याे देश नेपाल
तराई पहाड र तराईकाे मेल
मात्र समुद्र नभएकाे देश
छन् यहाँ धेरै भाषा र भेष ।

हिरा झैँ टल्किने याे मेराे देश
बहुरङ्गी छन् नेपालीका भेष
 
अटल हिमाल सगरमाथा छ यहाँ
झरना र नदीकाे अनाैठाे सङ्गम
जनावर र पन्छीकाे गायन
रुखकाे नाच मन नै लाेभिने ।

संरक्षण गराैँ सम्मान गराैँ 
आफ्नाे देश नेपाललाई 
मायाले भराैँ 
अनि अगाडि बढाैँ ।।