Logo

Student Corner

रुख

Written by: Aayush Subedi - 27003, Grade VIII

Posted on: 01 December, 2022

रुख छन् हाम्रा वरिपरि
काट्छाैँ हामी रुखलाई जीवनभरि
रुखले दिन्छ हामीलाई अक्सिजन
त्यसैले बाँच्छौं बारम्बार ।

रूख हो हाम्रो साथी
गर्छ ऊ सहयोग सबैलाई
घाम लागेको बेला बस्छाैँ  रुखमुनि
पाउन शितल जुनिभरि ।

चराले बनाउँछ रुखमा गुण
बनाउँछन् घर रूखको काठले
फलाउँछ फलफूल रुखले
जुन हुन्छ शुद्धतामा

छन् रुखसँग पात
छोड्दैनन् कहिल्यै साथ
रूख हामीसँग भयो भने
रोकिन्छ भूक्षय र बज्रपात

रुख भयो भने वातावरण हुन्छ सफा
फोहोर हुन्छ हल्का
बच्चाहरू रुखसँग खेल्छन् रमाएर
राखेर जाँगर