Logo

Student Corner

भाेलिकाे म

Written by: Erish Thapa - 29011, Grade VI

Posted on: 29 November, 2022

आज म विद्यार्थी हुँ  । भविष्यमा म जे पनि गर्नेछु ।  जुन मलाई थाहा छैन ।  त्यसैले आज म त्यसको लागि पढ्दै छु म सोच्छु र मेरो लागि गर्दैछु  । भोलि मलाई थाहा छैन म डाक्टर, इन्जिनियर वा आर्मी बन्न सक्दिन । थाहा छ, मसँग कुनै प्रमाण छैन तर मसँग प्रमाण छ कि म भविष्यमा सफल मानिस हुनेछु ।  भविष्यमा म त्यही बन्ने छु जुन मैले गर्ने छु ।  आज मेरा योजनाहरू धेरै छन् । मलाई बाँच्न धेरै आवश्यक छ,  मैले धेरै समस्याहरूको सामना गर्नुपर्ने छ। अब कसरी सामना गर्ने थाहा छैन ।  त्यसैले म त्यसको लागि तालिम लिइरहेको छु  । त्यसैले म भविष्यमा पढ्दैछु  । मेरो मुख्य सपना मेरो देशलाई गर्व गर्ने हो । त्यसैले मेरो मुख्य लक्ष्य पनि यही हो  ।  प्रायः मनले भन्न चाहन्छु। मेरो देशको  नाम नाम राख्नु मेराे लक्ष्य हाे । मलाईयसमा नै  गर्व छ  । जब कसैले मलाई सोध्छ म भन्छु म मेरो देश बनाउँछु त्यसैले यही नै मेराे सपना, कल्पना र लक्ष्य हाे ।