Logo

Student Corner

समय

Written by: Aayush Subedi - 27003, Grade VIII

Posted on: 02 November, 2022


समय केही  बोल्दैन
समयले कसैलाआ पर्खँदैन
समयले हामीलाई पढाउँछ
यसले अगाडि बढाउँछ ।

समय बदलिन सक्दैन
समय कहिल्यै पनि रोकिँदैन
समय जहिले चलिरहन्छ
समय कहिल्यै पनि फर्कँदैन

समयको साथी छैन 
समयको शत्रु छैन 
समय जहिल्यै चलिरहन्छ
समय कहिल्यै घट्दैन

मानिस बदलिन्छ। माैसम फेरिन्छ
तर समय बदलिन सक्दैन
बगेकाे पानी बगिरहन्छ 
समय चलिरहन्छ ।