Logo

Student Corner

युद्ध

Written by: Sayam Adhikari - 27011, Grade VIII

Posted on: 09 August, 2022

यो हुन्छ गम्भीर घमण्डमा 
जो पार्छ देश खण्डमा 
जुन बित्छ अरूको लड्नमा 
यो निर्णय हो हामीमा

छ जनताको विचार 
हुनु हुन्न यहाँ हार 
तर हुन्छ धेरै गारो 
जब हुन्छ योद्धा सारो ।

गर्नुहुन्न युद्ध 
बरू पछ्याउ गौतम बुद्ध 
हुन्छ देशमा  स्वतन्त्र 
बरू गाउनु भगवान मन्त्र