Logo

Student Corner

समय

Written by: Abhinna Thapa - 27020, Grade VIII

Posted on: 03 August, 2022

समय छिटो चलिरहन्छ 
यसले कसैलाई पर्खिँदैन
जसरी
बगेकाे पानी फर्किँदैन ।
यसलाई इमानदारीपूर्वक समात्नुहोस् ।)
ले यसलाई छिटो बनाउनुपर्छ
नत्र
भविष्य नै अन्याेलमा पर्छ 
मानिसले  समयको विश्लेषण गरेर 
आफ्नो अवस्था बदल्नुपर्छ
समय भनेको मार्गदर्शक हाे
सबै कुरा राम्रो बनाउनको लागि सबैलाई चाहिन्छ
हतार नगराैँ तर खेर नफालाैँ 
राम्रो छ भने माैकालाई  समातिहालाैँ
समस्या आफैँ कम गराऔँ ।
समयलाई विश्वास गराैँ 
त्यसपछि मात्र  समयले  विश्वास गर्ने छ।