यो नेपाल हो
Written by:
Sonam Sunner - 27017, Grade VIII
Posted on:
01 August, 2022
नेपाल मेरो देश हो
म नेपाली हुँ
हरियो रूख र नीलो आकाश
हिउँले चिसो पहाड
नदीको आवाज
हरियो घाँस र रङ्गीन फूल
म धेरै टाढा हिँड्नेछु
म थकित हुने छैन
हिमाली डाँफे
राष्ट्रिय चरा
वरपर हेरौँ
यो महान ठाउँ
यो नेपाल हो
म नेपाली हुँ ।