Written by: Aaradhya Prasai - 28001, Grade VII
Posted on: 29 July, 2022
आकासमाथि
चम्किलो तारा उसकाे साथी
रात पर्दै छ
दिन ढल्कँदै छ
तारा छ चम्किलो
चन्द्रमा छ उज्यालो
आकास छ टाढा
देख्दा माथि डाँडा
आकास छ धेरै माथि
जता तारा उड्दछ
त्यतै मेरो आँखा जुध्दछ
तर तारा ढाढा छ
तारा हजारौँ छन्
तर मसँग कुनै छैन्
तारा हेर्दा साना हुन्
तारा हेर्दा मन आनन्दित छ ।