Logo

Student Corner

चरा

Written by: Manavi Regmi - 27007, Grade VIII

Posted on: 28 July, 2022

चराहरू गाउँदै छन् सुन
उनकै साथमा गीतहरू गुन
तिनीहरू सफा आकाशमा
उडिरहेका छन्

चराहरू गाउँदै छन् सुन
सुन चराहरू खुसी छन्
तिनीहरू सफा आकाशमा 
उडिरहेका छन्

सुन्नुहोस्
घरपालुवा जनावरहरू  खुसी छन्
तिनीहरूसँग खेल्ने ठाउँ छ
सुन्नुहोस् बिरुवाहरू खुसी छन्
जसरी तिनीहरूसँग 
सूर्यको प्रकाश छ ।

कति स्वतन्त्र छन् तिनीहरू
उड्छन् सरसर
चराकाे मिठाे 
गीतले मनै हररर