Logo

Student Corner

व्रतबन्धकाे भोज

Written by: Eva Adhikari - 29012, Grade VI

Posted on: 28 July, 2022

एक हप्ता अगाडि म व्रतबन्धकाे भोजमा गएको थिएँ । म एक दिन अगाडि मेरो मामाघर गएकी थिएँ।  हामीले भोजमा ३।३० तिर  सबै जनाले लुुगा लगाएर  गाडीमा गएका थियौँ । गाडीमा मेरो टाउको दुुखेको थियो । पाटी प्यालेस चाबेलमा थियो  जु्ुन ज्यादै ठुुलो र रामाे थियो ।
हामीले भोेजमा पुुगेपछि फोटाहरू खिच्याैँ । त्यहाँ धरै मान्छेहरू थिए । मेरोे बाबा पनि घरबाट त्यहाँ भाेजमा आउनुभयो । हामीले व्रतबन्ध गरेका भाइहरूलाई भेटेर उपहार दियौँ । हामीले त्यहा मम  पिजा जुुस पानीपुरी आदि खायौँ । मलाई त्यहा ज्यादै रमाइलोे लाग्याे । एकै छिनपछि मेरा मामा माइजू पति त्यहाँ आउनुुभयो । हामीले धरै फाेटाहरू खिच्यौँ । व्रतबन्ध गर्न आएका भाइहरू अमेरिकाबाट आएका थिए । मान्छेहरू त्यहाँ गफ गरिरहेका थिए कोही नाचिरहेका थिए। मेले चाहिँ नाचिन । कोेही बियर वाइन खाइरहेका थिए । यो चाहिँ मलाइ पटक्कै मन परेन ।
घर जानु अगाडी मैलै पुलाउ मासु् अचार लगायत धेरै परिकार खाएँ । त्यस पछि म र बाबा मेरो ठुुलो बाबाकाे कारमा बसेर घर फर्क्यौँ ।