Logo

Student Corner

सुन्दर चन्द्रमा

Written by: Shreevaani Dhungel - 29044, Grade VI

Posted on: 06 July, 2022

अध्याँरोमा टल्किने  सुन्दर चन्द्रमा
लिएकाे छ ठुलो ठाउँ मेरो मनमा ।

अरूलाइ बाटो देखाउने सुन्दर चन्द्रमा
आँखाको नानी बन्ने सुन्दर चन्द्रमा ।

पृथिवीलाइ उज्यालाे राख्ने सुन्दर चन्द्रमा 
मेरो लागि एउटा गहना सुन्दर चन्द्रमा

पृथिवी बनेदेखि बनेको सुन्दर चन्द्रमा 
पृथिवीको साथी हाम्रो सुन्दर चन्द्रमा

रूप बदलिराख्ने  सुन्दर चन्द्रमा  
पूरा रूप बनाउँदा खुसी मेरो मनमा