Written by: Deepti Neupane - 23019, Grade XII
Posted on: 04 July, 2022
हामी साना बालबालिका, पढौँ अनि लेखौँ,
पढी लेखी भविष्यमा असल बाटो देखौँ ।
नपढे त आजभोलि गाह्राे छ गरी खान
नपढ्ने पर्ने छ है आखिरी मागी खान ।
विद्यार्थीका गहना हुन् पुस्तक कापी अनि कलम
नपढ्नेलाई ‘बाइबाई’ छ, पढ्नेलाई छ मेरो सलाम ।