Logo

Student Corner

विद्यालय

Written by: Tanishq Shakya - 28011, Grade VII

Posted on: 01 July, 2022

 विद्यालय मन्दिर हो

दोस्रो घर पनि

शिक्षक हाम्रा भगवान हुन्

किताब कलम साथी


हामी किताब पढ्छौं

ज्ञान प्राप्त गर्छौं

नयाँ कुरा सिकी

रमाइलो गर्छौ 


खेलकुदका साथै 

बाहिर घुम्न जान्छौँ

साथीहरू भेटी 

कुराकानी गर्छौं

 

विद्यालय हाम्राे

 रमाइलाे घर

आजका नै  स्मृति

घुम्छन् जीवनभर