Written by: Eshaan Kumar Rajbhandari - 27027, Grade VIII
Posted on: 24 June, 2022
मेराे देश नेपाल
सबैकाे मातृभूमि
सबैकाे लागि प्याराे
आफ्नाे जन्मभूमि
सबै राजनीतिक दल मिली
नेपाललाई अघि बढाएका छन्
यिनै दल मिलीजुली घुस पनि खाएका छन् ।
दिनानुदिन बढ्दै छ महँगी
बढेका छन् भाेका नाङ्गा गरिबी
दैखिँदैन नैतिकता र इमानदारिता
के पाउने हुन् देशलाई निली
अहाे ! मेराे देश
विनाशकाे खाडलमा पस्न लाग्याे
के हेने हाे भविष्य थाहा छैन
अर्थतन्त्र खस्न लाग्याे ।
अब हामी सबै जागाैँ
गराैँ हातेमालाे
जातीय विभेद हटाऔँ
कुरा छाेडाैँ पार्टी र दलकाे